एनआरएन युकेले पुर्वमन्त्री शर्मा र चित्रलेखासंग अन्तरक्रिया गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले पुर्व मन्त्री तथा राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका नेता दीनानाथ शर्मा र पुर्वउपसभामुख चित्रलेखा यादवसंग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार उक्त अन्तरक्रिया मंगलवार साँझ अल्डरशटमा आयोजना गरिन लागिएको हो । अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा साँझ ७ … Continue reading एनआरएन युकेले पुर्वमन्त्री शर्मा र चित्रलेखासंग अन्तरक्रिया गर्ने